अर्थमन्त्रीद्वारा करदाता सेवा र आन्तरिक राजश्व कार्यालय उद्घाटन

दमक – अर्थमन्त्री डा युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको सोमबार उद्घाटन गर्नुभएको छ । पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न विराटचोकमा करदाता सेवा कार्यालयको स्थापना गरिएको हो । करदाता कार्यालय स्थापनापछि पूर्वी मोरङका करीब ३८ हजार करदाता प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमलाई … Continue reading अर्थमन्त्रीद्वारा करदाता सेवा र आन्तरिक राजश्व कार्यालय उद्घाटन